LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

गण्डकीमा राजस्व उठाउन खुल्यो छुट्टै कार्यालय, ठूला कम्पनी र स्रोततर्फ नजर

गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व संकलनलाई व्यवस्थित बनाउन, करको दायरा विस्तार गर्न र चुहावट नियन्त्रण गर्ने उद्देश्यसहित छुट्टै 'राजस्व व्यवस्थापन कार्यालय' स्थापना गरेको छ। १४ जनाको दरबन्दी रहेको यो नयाँ कार्यालयले ठूला उद्योग, व्यवसाय र सम्भावित राजस्वका नयाँ स्रोतहरूको पहिचान गरी प्रदेशको वित्तीय स्रोत बलियो बनाउने लक्ष्य लिएको छ।

Sign in with Google to open the full article.