फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन् । काठमाडौँ — हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधकिृतमा कवि फुयाँल नियुक्त भएका छन्। बिमा क्षेत्रमा करबि १८ वर्षको अनुभव हासलि गरेका फुयाँलले यसअघि सन नेपाल लाइफ इन्स्योरेन्समा वरष्ठि नायब प्रमुख कार्यकारी अधकिृत र आईएमई लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधकिृतका रूपमा काम गिरसकेका छन् । फुयाँलले सटिजिन लाइफ इन्स्योरेन्समा प्रमुख मार्केटङि अधकिृत र सूर्य लाइफ इन्स्योरेन्समा बजिनेस हेडका रूपमा काम गरिसकेका छन् । बिमा व्यवसाय, बजार वस्तिार तथा संस्थागत व्यवस्थापनमा अनुभव हासलि गरेका फुयाँलको नेतृत्वले कम्पनीको आगामी व्यावसायकि यात्रामा योगदान पुर्याउने दाबी गिरएकाे छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त