चितवनको जुगेडीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
चितवनको भरतपुरस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा काठमाडौँबाट नेपालगञ्ज जाँदै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। घाइतेहरूको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ।

News Bulletin Desk
·