दसैंको समयमा युरिक एसिडको समस्या भएका व्यक्तिहरूले रातो मासु, मदिरा र चिनीयुक्त पेय पदार्थको सेवनलाई सीमित गरी सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्छ। साथै, स्वास्थ्य अवस्था बिग्रन नदिन पर्याप्त पानी पिउने, नियमित औषधि सेवन गर्ने र सामान्य शारीरिक सक्रियता कायम राख्नु निकै आवश्यक हुन्छ।
युरिक एसिड भएका व्यक्तिले दसैंमा कस्तो सावधानी अपनाउनुपर्छ ?