सर्वोच्चको निर्णयले न्यायाधीशमाथि छानबिन गर्ने अधिकार गुम्यो : गोविन्द बन्दी
कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कुरा गर्दै पूर्व कानुनमन्त्रीसमेत रहेका बन्दीले कुनै पनि न्यायाधीशमाथि प्रश्न उठ्दा त्यसको निरूपण सर्वप्रथम न्यायिक संरचनाभित्रैबाट हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराए । काठमाडौं — सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयले न्यायाधीशहरूमाथि आफैँ छानबिन गर्न सक्ने अधिकार न्यायालयले गुमाएको वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले टिप्पणी गरेका छन् । न्यायाधीशहरूप्रति उठेका विवादमा छानबिन होस् भन्ने चाहे पनि स्पष्ट निकाय किटान नगर्दा सर्वोच्चको निर्णय फित

News Bulletin Desk
·