जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, देशका केही पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका भूभागमा बिहानपख हुस्सु लाग्न सक्ने विभागले जनाएको छ।
आजको मौसम: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना