आज पनि घट्यो अमेरिकी डलरको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा रहेकाे छ । काठमाडौँ — केही दिनदेखि लगातार घटिरहेको अमेरिकी डलरको मूल्य आज पनि घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा रहेको छ । बिहीबार एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा थियो भने बुधबार एकको खर

News Bulletin Desk
·