जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण कृषि कार्यमा संलग्न व्यक्ति तथा सर्वसाधारणलाई सचेत रहन र मौसमसम्बन्धी नियमित जानकारी लिन विभागले आग्रह गरेको छ।