LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एनपीएललाई लिएर उत्साहित नेताहरू

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले फरक-फरक राजनीतिक विचार बोकेका शीर्ष नेताहरूलाई नेपाली क्रिकेटको विकास र उत्साहप्रति एकजुट बनाएको छ। नेताहरूले कुनै पनि विशेष टिमको पक्ष नलिई प्रतियोगिताको भव्य सफलता र सहभागी सबै टोलीका लागि शुभकामना व्यक्त गरेका छन्।

Sign in with Google to open the full article.