LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ, चुनौती पुरानै!

नेपालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विस्तार सकारात्मक भए तापनि केवल संस्था स्थापना गर्नु मात्र पर्याप्त नभई तिनलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्नु मुख्य चुनौती हो। तसर्थ, पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति, अनुसन्धान र सुशासनमार्फत शैक्षिक गुणस्तर सुनिश्चित गर्दै यी संस्थाहरूलाई दीर्घकालीन रूपमा सबल बनाउनु आजको आवश्यकता हो।

Sign in with Google to open the full article.