हिन्दुस्तान टाइम्समा गृहमन्त्री गुरुङको लेख : के छन् मुख्य मुद्दा ?
गृहमन्त्री गुरुङले सूचना आदानप्रदान, संयुक्त उद्धार अभ्यास र लागुऔषधविरुद्ध समन्वित कारबाहीमार्फत दुवै देशका नागरिकलाई सुरक्षित बनाउन सकिने बताएका छन्। काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले दक्षिणी छिमेकी भारत र नेपालले आपसमा मिलेर दुई देशका विद्यमान साझा चुनौती सम्बोधन गर्न सकिने बताएका छन् । हिन्दुस्तान टाइम्समा प्रकाशित आलेख मा गृहमन्त्री गुरुङले हालै नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा आफ्नो सहभागिताको प्रसंग जोड्दै नेपाल र भारतले सामना गरिरहेका चुनौती समाधानका लागि मिले

News Bulletin Desk
·