भारी वर्षाको जोखिम रहेकाले तीन दिन उच्च सतर्कता अपनाउन भक्तपुर प्रशासनको आग्रह
भक्तपुर जिल्ला प्रशासन कार्यालयले अर्नव चक्रवातका कारण भारी वर्षा र बाढीको जोखिम रहेकाले कात्तिक १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले कृषि कार्य, यात्रा तथा तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन र प्रतिकूल मौसममा उच्च पहाडी क्षेत्रको पदयात्रा नगर्न सुझाव दिएको छ।

News Bulletin Desk
·