कांग्रेसको निर्वाचित नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्दै
सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् ।नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ । काठमाडौँ — कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले

News Bulletin Desk
·