LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग

चीनले संयुक्त राष्ट्रसंघको महासभामा क्युबामाथि अमेरिकाले लगाएको दशकौँ लामो आर्थिक नाकाबन्दी तत्काल हटाउन माग गरेको छ। राष्ट्रसंघका लागि चिनियाँ स्थायी प्रतिनिधि फु कोंगले ६४ वर्षदेखि जारी उक्त गैरकानूनी र एकपक्षीय नाकाबन्दीले क्युबाली जनतालाई गम्भीर पीडा दिएको भन्दै यसलाई अन्तर्राष्ट्रिय नियमविपरीतको कदम बताएका छन्।

Sign in with Google to open the full article.