LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सप्तकोशी पानीबोट दुर्घटना : तीन बेपत्ताको खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन

सशस्त्र प्रहरीका सात गोताखोरसहित ११ जनाको टोली र नेपाल प्रहरी दुर्घटनास्थल आसपास नदी तथा किनारामा खोजीमा जुटेका छन्। धनकुटा — सप्तकोशी नदीमा आइतबार भएको पानीबोट दुर्घटनामा बेपत्ता भएका तीन जनाको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता छन् । उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प

Sign in with Google to open the full article.