म्याक्स टाइगर अभियानअन्तर्गत हालसम्म नौ जनाले मोटरसाइकल र स्कुटर जितिसकेका छन्। यस योजनामा अझै १८ मोटरसाइकल, १८ स्कुटर र एकजनाका लागि बम्पर उपहारस्वरूप प्रोटोन कार जित्ने अवसर बाँकी छ।
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?