जगतपारी दुई सातादेखि फसेको कुकुरको उद्धार गर्न माग
गोरखाको चुमनुव्रीमा बुढीगण्डकी नदीको बाढीका कारण दुई सातादेखि एउटा कुकुर बगरमा फसी भोकभोकै भौँतारिरहेको छ। स्थानीय तह र पशु सेवा कार्यालयले जटिल भौगोलिक अवस्थाका कारण हेलिकोप्टरमार्फत उक्त कुकुरको उद्धार गर्ने पहल थालेका छन्।

News Bulletin Desk
·