‘मास्क्ड डिप्रेसन’ भन्नाले बाहिरबाट सामान्य र खुसी देखिए पनि भित्रभित्रै मानसिक पीडा, निराशा र उदासी लुकाएर राख्ने अवस्थालाई बुझाउँछ। यस्तो समस्याबाट गुज्रिरहेका व्यक्तिहरूले आफ्नो स्वास्थ्य समस्यालाई पहिचान गरी समयमै विशेषज्ञसँग परामर्श लिनु वा विश्वासिलो व्यक्तिसँग आफ्ना भावना साट्नु आवश्यक हुन्छ।
अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?