LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

मन्त्री बादी र आईजीपी कार्कीबीच भेदभाव तथा हिंसा नियन्त्रणबारे छलफल

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच जातीय भेदभाव, छुवाछुत तथा विभिन्न प्रकारका हिंसा नियन्त्रण गर्दै सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ। भेटमा पीडितको उजुरीलाई संवेदनशीलताका साथ सम्बोधन गर्ने, दोषीलाई कडा कारबाही गर्ने र नेपाल प्रहरीको दलित सहायता कक्ष तथा महिला तथा बालबालिका सेवा केन्द्रलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।

Sign in with Google to open the full article.