फ्रान्समा आन्दोलनकारीले नै क्षतिग्रस्त पूर्वाधार निर्माणको खर्च व्यहोर्नुपर्ने विधेयक पारित
फ्रान्सको माथिल्लो सदनले सार्वजनिक प्रदर्शनका क्रममा हुने तोडफोड र क्षतिको आर्थिक क्षतिपूर्ति आन्दोलनकारी आफैंले व्यहोर्नुपर्ने व्यवस्थासहितको विधेयक पारित गरेको छ। उक्त विधेयकअनुसार तोडफोडमा संलग्न वा चेतावनीपछि पनि भीडमा रहने व्यक्तिहरूले १० हजार युरोसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।

News Bulletin Desk
·