एनपीएल : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहँदा दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम पहिलो हारपछि पुनरागमन गर्ने योजनामा छ।

News Bulletin Desk
·