LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

हिमाली संकट समाधानका लागि नेपालका ४ प्रस्ताव, ५३ देशको समर्थन : मन्त्री श्रेष्ठ

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएनइस्क्याप) र नेपाल सरकारले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा बिहीबार बैंककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय संवादमा मन्त्री विराजभक्त श्रेष्ठले हिमाल संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय एसिया

Sign in with Google to open the full article.