LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एनपीएल मैदानमा दर्शकको खुसी [तस्बिरहरू]

सुदूरपश्चिम र पोखराको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ । तस्बिर: अंगद ढकाल , हेमन्त श्रेष्ठ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल जारी छ । पोखराले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ । लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम र पोखराको खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उल्लेख्य उपस्थिति छ । खेलसँगै दर्शकको उत्साह, खुसी र रोमाञ्चले मैदानको माहोल तातेको छ । हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रक

Sign in with Google to open the full article.