बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणाली आइतबार रातिसम्म 'मुरासु' नामक चक्रवातमा परिणत भई मंगलबार भारतको आन्ध्र प्रदेशको तटमा ठोक्किने सम्भावना छ। मौसमविद्हरूका अनुसार उक्त चक्रवातको प्रभाव नेपालमा पर्ने सम्भावना हालसम्म देखिएको छैन।