काठमाडौँको हात्तीगौँडास्थित इम्पेरियल वर्ल्ड स्कुलमा आगामी कात्तिक १६ देखि २० गतेसम्म ‘लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’को छैटौँ संस्करण आयोजना हुँदैछ। यस महोत्सवमा नेपालसहित बंगलादेश, भारत, श्रीलंका, जापान, चीन, चेक गणतन्त्र र इजरायलका कलाकारहरूको सहभागिता रहनेछ।
लालाबाला अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको छैटौं संस्करण कात्तिक १६ देखि