एनपीएल सुरक्षामा १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् : दानबहादुर थापा
नेपाल प्रिमियर लिग (एनपीएल) लाई सुरक्षित र व्यवस्थित बनाउन १२ सय २५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। साथै, प्रतियोगितामा हुने अवैध अनलाइन बेटिङ र अन्य खेलसम्बन्धी स्क्याम रोक्न आधुनिक प्रविधि र गुप्तचर संयन्त्रको प्रयोग गरी निगरानी बढाइनेछ।

News Bulletin Desk
·