इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इरानमाथि सैन्य कारबाही सुरु गर्न दबाब दिएका छन्। यद्यपि, ट्रम्पले कूटनीतिक वार्तालाई प्राथमिकता दिँदै सैन्य विकल्प पनि खुला राखेका छन्।
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब