विभागले थाल्यो मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि अनुमगन
वैदेशिक रोजगार विभागले मलेसियाको 'फरेन वर्कर म्यानेजमेन्ट सिस्टम'मा एकाधिकार जमाएको आरोपमा छानबिनको दायरामा परेका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागले दोषी ठहर्ने म्यानपावर सञ्चालकहरूलाई ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ तथा यात्रा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको छ।

News Bulletin Desk
·