एन–प्याब्सनलाई गृह मन्त्रालयले किन गर्यो निलम्बन ?
२०७८ सालको महाधिवेशनपछि दुई समूहमा विभाजित भई सरकारको निर्देशन तथा स्वीकृत विधानविपरीत समानान्तर गतिविधि गरेको भन्दै गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि उक्त संस्थाका सम्पूर्ण गतिविधिमा रोक लगाएको हो।

News Bulletin Desk
·