LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा

लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै संस्कृति मन्त्रीको तस्बिर जलाएको आरोपमा प्रहरीले लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखी घटनाको थप अनुसन्धान गरिरहेको छ।

Sign in with Google to open the full article.