शिक्षा सुधार, महँगी नियन्त्रण र अनिवार्य सैनिक सेवाको विरोधमा जर्मनीका ३४ सहरमा 'जेनजी' पुस्ताले बृहत् प्रदर्शन गरेका छन्। फ्र्याङ्कफर्टलगायतका सहरमा प्रदर्शन हिंसात्मक बन्दा पसलहरू लुटपाट हुनुका साथै सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ।
जर्मनीमा जेनजी प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटपाट