LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

साउदीमा नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढेकाले त्यहाँ रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायका निर्देशन पालना गर्न रियादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। साथै, दूतावासले सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन र यात्रा गर्नुअघि उडान तालिका यकिन गर्न समेत नेपाली नागरिकलाई सचेत गराएको छ।

Sign in with Google to open the full article.