LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भिडियो : काठमाडौंमा एनपीएल, विराटनगरको गुद्रीमा समर्थकको भीड

रंगशालामा पुग्न नपाए पनि विराटनगरका क्रिकेटप्रेमीले पुरानो गुद्रीमै ठूलो पर्दामा एनपीएलको रोमाञ्च साथीसँग साझा गरिरहेका छन्। विराटनगर — काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएलको खेलको प्रत्यक्ष प्रशारण हेर्न विराटनगरको पुरानो गुद्रीमा भीड लागेको छ । सोमबारदेखि काठमाडौको कीर्तिपुरमा सुरु भएको एनपीएल हेर्न रंगशालामा उपस्थित हुन नसकेकाहरुलाई मध्यनजर गरी पुरानो गुद्री बजारमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरिएपछि क्रिकेटप्रेमीहरु भेला भएका हुन् । विराटनगरबाट सुशीला पाठकको रिपोर्ट : सुशीला पाठक कान्तिपुर टेलिभिजनमा कार्यरत छिन् यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.