उच्च रक्तचापले मुटुको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले युवा तथा वृद्ध सबैले समयमै आफ्नो जीवनशैलीमा सुधार गर्न आवश्यक छ। सन्तुलित खानपान, नियमित व्यायाम, तौल नियन्त्रण, पर्याप्त निद्रा, तनाव व्यवस्थापन तथा धूम्रपान र मदिराको त्याग जस्ता सात बानी अपनाएर उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ।
उच्च रक्तचाप छ ? नियन्त्रणमा राख्न अपनाउनुपर्ने ७ बानी