काठमाडौँको हाँडीगाउँमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट जात्रा मनाउने परम्परा रहेको छ। 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भन्ने उखानसँगै जोडिएको यो विशेष जात्राले आफ्नो मौलिकताका कारण छुट्टै पहिचान बनाएको छ।
भिडियो : हाँडीगाउँमा किन निकालिन्छ तीन देवताको खट ?