बिरामी कति समय बाँच्च भन्ने कुरा अनुहार हेरेर एआई उपकरणले बताउने !
अमेरिकी अनुसन्धानकर्ताहरूले बिरामीको अनुहारको विशेष भाग विश्लेषण गरी उनीहरूको स्वास्थ्य अवस्था र बाँच्ने सम्भावनाको अनुमान गर्न सक्ने 'एफएएचआर–फेससर्भाइभल' नामक एआई उपकरण विकास गरेका छन्। चिकित्सकहरूलाई उपचार विधि छनोटमा सहयोग गर्ने उद्देश्यले बनाइएको यो प्रविधि अहिले परीक्षणकै चरणमा रहेको छ र यसले चिकित्सकको निर्णयलाई प्रतिस्थापन गर्ने छैन।

News Bulletin Desk
·