सर्वोच्च अदालतका लागि सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म आठवटा उजुरी परेका छन्। समितिले उजुरी दिने समय कात्तिक १९ गतेसम्म तोकेकाले उक्त संख्या थप बढ्न सक्ने सम्भावना रहेको छ।