[अर्काइभ] तपोवनमा भेटिएका कृष्णप्रसादले गरेको त्यो आत्मआलोचना
ओशो तपोवनमा बिताएका दिन र आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा कृष्णप्रसाद भट्टराईले भोग्नुपरेको घात–प्रतिघातका सन्दर्भमा यो लेख केन्द्रित छ। विशेषगरी २०५६ सालमा गिरिजाप्रसाद कोइरालासहितका नेताहरूको असहयोगका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्दा भट्टराईले व्यक्त गरेको आत्मआलोचना र असन्तुष्टि यसमा समेटिएको छ।

News Bulletin Desk
·