LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’

पोखरा महानगरले आन्दोलनमा जलेको आफ्नो पुरानो प्रशासनिक भवन भत्काएर पुनः व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेपछि स्थानीयवासी र जनप्रतिनिधिले त्यसको विरोध गरेका छन्। सार्वजनिक धारा र पोखरी मासेर बनाइएको उक्त स्थानमा व्यापारिक भवनभन्दा पनि नागरिकको हितका लागि पार्क वा खुला क्षेत्र हुनुपर्ने माग स्थानीयको छ।

Sign in with Google to open the full article.