‘सलह’लाई पद्मश्री, धरावासीलाई पद्मश्री साधना र जयराजलाई पद्मश्री साधना सम्मान प्रदान
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरेको छ। साथै, प्रतिष्ठानले कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्रा. डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कारबाट सम्मानित गरेको छ।

News Bulletin Desk
·