कांग्रेस कास्कीले सुत्केरीलाई भाले, शिशुलाई नयाँ लुगा दिने
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले विपन्न तथा दलित समुदायका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी 'आमा–शिशु साथ अभियान' सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानमार्फत सुत्केरीलाई पोषणका लागि भाले र शिशुलाई नयाँ कपडा उपलब्ध गराइनुका साथै मातृ–शिशु स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य राखिएको छ।

News Bulletin Desk
·