मन्त्री वा सचिवसमक्ष दिउँसो २ बजे अगाडि प्राप्त भएको फाइलमा त्यही दिन र त्यसपछि प्राप्त भए भोलिपल्ट निर्णय दिइसक्नुपर्ने नियम काठमाडौँ — सरकारले मन्त्री वा सचिवको तहबाट हुनुपर्ने महत्त्वपूर्ण प्रशासकीय निर्णय फाइल प्राप्त भएकै दिन वा त्यसको भोलिपल्टसम्म गरिसक्नुपर्ने नियम बनाएको छ । मन्त्री वा सचिवसमक्ष दिउँसो २ बजे अगाडि प्राप्त भएको फाइलमा त्यही दिन र त्यसभन्दा पछाडि प्राप्त भए भोलिपल्ट निर्णय दिइसक्नुपर्ने नियम ल्याइएको हो । सरकारले मन्त्रालयदेखि मातहतका कार्यालबाट हुने कार्यसम्पादनका लागि ‘स