LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

१० वर्षदेखि अलपत्रका रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो

रौतहटमा १० वर्षदेखि अलपत्र परेका तीनवटा ठूला पूर्वाधार आयोजनाहरूको ठेक्का पटक–पटक म्याद थप गर्दा पनि काम नभएपछि सरकारले तोडेको छ। मन्त्री सुनिल लम्सालले अब यी आयोजनाहरूको बाँकी काम नयाँ प्रक्रियामार्फत अघि बढाइने जानकारी दिएका छन्।

Sign in with Google to open the full article.