तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण अवरुद्ध तातोपानी र रसुवागढी नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक तथा अन्तरमन्त्रालय समन्वय तीव्र पारिएको जनाएको छ। साथै, मन्त्रालयले दक्षिण पूर्वी एसियाली देशहरूमा अनलाइन स्क्यामिङमा फसेका नेपालीहरूको उद्धारका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिएको छ।

News Bulletin Desk
·