अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। १६ कात्तिक, पाम बिच (अमेरिका) (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियर