LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आईजीपी हटाउने हल्लाले हेडक्वार्टरमा तरंग

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाउने चर्चा सार्वजनिक भएपछि प्रहरी मुख्यालयमा तरंग उत्पन्न भएको छ भने उनले उच्च अधिकृतहरूको आकस्मिक बैठक बोलाएर संगठनविरुद्धका गतिविधि गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। उक्त बैठकमा प्रहरी अधिकारीहरूले संगठनको गरिमा र व्यावसायिकता जोगाउन एकजुट हुने प्रतिबद्धता जनाउँदै आईजीपीले राजीनामा नदिएको स्पष्ट पारेका छन्।

Sign in with Google to open the full article.