कर्णाली प्रदेशलगायत देशभरका पहाडी भेगमा जहाजको अभावले नियमित उडान हुन नसकिरहेको समस्याबारे सरोकारवाला निकायबीच छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित उक्त बैठकमा हवाई सेवालाई प्रभावकारी बनाउने र समस्या समाधानका उपायबारे विचार–विमर्श गरिएको छ।
कर्णालीमा हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल