अफगानी शरणार्थी फिर्ता पठाउने योजनामा जिम्मेवार बन्न अमेरिकालाई तालिवानको आग्रह
अमेरिकाले अफगानी शरणार्थीहरूलाई स्वदेश फिर्ता पठाउने तयारी गरेपछि तालिवान सरकारले सो प्रक्रियामा जिम्मेवार बन्न आग्रह गरेको छ। तालिवानले यस विषयमा आपसी समझदारीका आधारमा रचनात्मक सहकार्य गर्न तयार रहेको बताउँदै तेस्रो मुलुकलाई शरणार्थीहरूको प्रयोग नगर्न चेतावनी दिएको छ।

News Bulletin Desk
·