टिकट त काट्नुभयो, तर आफ्नो टिकटअनुसार कुन गेटबाट मैदान प्रवेश गर्ने, टिकट प्रमाणीकरण कहाँ गर्ने र कति बजेभित्र प्रवेश गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ? काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन हेर्न टीयू रंगशाला जाने योजनामा हुनुहुन्छ ? टिकट त काट्नुभयो, तर आफ्नो टिकटअनुसार कुन गेटबाट मैदान प्रवेश गर्ने, टिकट प्रमाणीकरण कहाँ गर्ने र कति बजेभित्र प्रवेश गर्ने भन्ने अन्योलमा हुनुहुन्छ ? हाम्रा खेलकुद संवाददाता सुवास रोकायाको यो भिडियो रिपोर्ट हेर्नुहोस् : सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
एनपीएल हेर्न टिकट काट्नुभयो ? मैदान छिर्ने प्रक्रिया यस्तो छ