LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी

पाल्पामा जारी 'पाल्पा च्याम्पियन्स ट्रफी' क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा पाल्पाली क्रिकेट प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी भएका छन्। पाल्पाली क्रिकेट प्लेयर्सले फ्रेन्ड्स ब्याइज क्लबलाई २८ रनले हराएको थियो भने अर्को खेलमा करुवा क्रिकेट क्लबले दमकडा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो।

Sign in with Google to open the full article.